प्लास्टिक प्रदूषण: आर्क्टिकको हिउँ र हावामा सूक्ष्म कण
आर्क्टिक क्षेत्र प्लास्टिकका सूक्ष्म कणका कारण प्रदूषित भएको छ।
वैज्ञानिकहरूले एक लिटर हिउँमा माइक्रोप्लास्टिक, रबर र फाइबर गरेर १० हजारभन्दा बढी कण फेला पारे।
प्लास्टिकका कण युरोप र एशियाबाट हावामा मिसिएर आर्क्टिकसम्म पुग्ने गरेको बताइन्छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि