वायु प्रदूषण: विषाक्त हावाले निसासिएको छ दिल्ली
भारतको राजधानी दिल्लीको वायू प्रदूषण खतरनाक स्तरमा पुगेको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले त्यहाँको तुवाँलोको कारण दिल्लीलाई 'ग्यास च्याम्बर' भनेका छन्।
प्रदूषण कम गर्न कारमा जोरबिजोर प्रणाली लागु गरिएको छ।
तर दिल्लीमा विरोध प्रदर्शनमा उत्रेका मानिसहरूले वायु प्रदूषण नियन्त्रण गर्न दीर्घकालीन उपाय खोज्न राजनीतिक इच्छाशक्ति नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि

