समानता खोज्दै थाईल्यान्डका 'विद्रोही' भिक्षुणीहरू
थाईल्यान्डमा महिलाले दीक्षा लिएर बौद्ध भिक्षु बन्न पाउँदैनन्।
त्यसैले केही महिलाहरूले विदेश गएर दीक्षा लिएका छन्।
थाईल्यान्डको इतिहासमा दीक्षा लिएर भिक्षुणी बन्ने धम्मनन्दा प्रथम महिला हुन्।
उनी यस वर्ष बीबीसी हन्ड्रेड विमिन सूचीमा परेकी छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि