एक सय महिला: गुलाफी पहिरन लाउन नमान्ने अश्वेत वर्णकी ब्याले नर्तकी
बीबीसी हन्ड्रेड विमिनमा हामी आफ्नो क्षेत्रमा अरूभन्दा पृथक् रूपमा काम गरिरहेका महिलाबारे चर्चा गर्छौँ।
ब्याले नृत्य गर्दा परम्परागत गुलाफी पहिरनको साटो आफ्नो छालाको वर्णसँग सुहाउँदो पहिरन लाउन पाइन्छ कि भनेर सोधेपछि उनी गत वर्ष चर्चामा आइन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि

