मोबाइल बाहेकको तस्बिरमा डरलाग्दो देखियो हाम्रो दैनिकी
के तपाईँ मोबाइल फोनबिनाको जीवन कल्पना गर्न सक्नुहुन्छ?
संसार धेरै फरक देखिने कल्पना गर्न सकिन्छ तर अमेरिकी फोटोग्राफर एरिक पिकर्स्गिलले मानिसको जीवनबाट मोबाइल हटायो भने कस्तो देखिन्छ भनेर देखाएका छन्।
हेर्नुहोस् एउटा भिडिओ।