राति र दिउँसो बिरामी पर्दा 'निको हुने समय फरक पर्छ'
मानव शरीरमा विभिन्न प्रणालीहरू नियमित रूपमा सञ्चालन गर्न प्राकृतिक चक्रहरू हुन्छन्।
'सर्कीडीअन रिदम' भनिने त्यो चक्रले बिरामी पर्दा वा घाउचोट लाग्दा प्रतिक्रिया गर्छ।
उक्त चक्र र सूर्यको प्रकाशजस्ता बाह्य कारणले शरीर कति छिटो पूर्ववत् स्थितिमा फर्किन्छ भन्ने निर्क्योल गर्ने वैज्ञानिकहरू बताउँछन्।
औषधोपचारको प्रभावकारिता पनि तिनमै भर पर्ने उनीहरूको मत छ। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि