जलवायु परिवर्नको विषयमा छुट्टै परिचय बनाएकी ग्रेटा टून्बेर्ग

भिडिओ क्याप्शन सुरु हुँदैछ, ग्रेटा टून्बेर्गको अभियान

स्वीडनकी १६ वर्षीया ग्रेटा टून्बेर्ग जलवायु अभियानकर्मी बनेको एक वर्षजति भयो।

एक्ली प्रदर्शनकारीबाट उनी संयुक्त राष्ट्रसङ्घमा विश्वनेताहरूलाई चुनौती दिन सक्ने भइसकिन्।

यो भिडिओमा उनको उपलब्धिको कथा छ। हेर्नुहोस्।

अनि यो पनि