'दशैँका बेला वैदेशिक रोजगारीका लागि जानु बाध्यता'

भिडिओ क्याप्शन सुरु हुँदैछ, दशैँभन्दा वैदेशिक रोजगार जरूरी

धेरै नेपालीहरू दशैँ मनाउन विभिन्न ठाउँबाट नेपाल फर्किन्छन् र परिवारसँग समय बिताउँछन्।

दशैँलाई पारिवारिक मिलनको चाडका रूपमा समेत लिने गरिन्छ।

तर केही नेपालीहरू दशैँको पूर्वसन्ध्यामा नै कामका लागि बाहिर जाने गरेका छन्।

विदेशमा रोजगार गरिरहेकाहरूका लागि दशैँ भन्दा कामलाई महत्त्व दिनुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्।

यसरी दशैँकै बेला रोजगारीका लागि विदेश जान लागेकाहरूसँग कुरा गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।

अनि यो पनि: