दशैँ: स्वास्थ्यलाई प्रतिकूल प्रभाव नपारी दशैँमा मासु खाने तरिका यस्ता छन्
दशैँमा मानिसहरू अघिपछिको तुलनामा बढी मासु खान्छन्।
तर अत्यधिक मात्रामा रातो मासु खाँदा स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।
दशैँमा मासु कसरी खाने र कसरी स्वस्थ रहने त?
हेर्नुहोस् पोषणविद् सुप्रिया भट्टराईसँग कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।
अनि यो पनि