सेता थोप्ला भएको दुर्लभ जेब्रा
केन्याको मासाई मारा राष्ट्रिय निकुञ्जमा सेता थोप्ला भएको जेब्राको बछेडो फेला परेको छ।
जेब्राको शरीरमा सेता धर्सा हुन्छन्।
तर छालाको रङ्ग कालो बनाउने मेलिनन अत्यधिक उत्पादन हुँदा यो जेब्रामा सेता धर्सा आंशिक रूपमा मात्रै बनेर थोप्लाको रूप लिएको अनुमान गरिएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि


