अलपत्र डल्फिनको सकुशल उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ, अलपत्र डल्फिनको सकुशल उद्धार

अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित एउटा नहरमा अलपत्र परेका चारवटा डल्फिनलाई सकुशल समुद्रतिर फर्काइएको छ।

त्यसका लागि १४ जना उद्धारकर्ताले प्रयास गरेका थिए।

कसरी भयो त ती डल्फिनको उद्धार?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि