मान्छे स्वार्थी हुन्छन् कि सहयोगी

भिडिओ क्याप्शन सुरु हुँदैछ, मान्छे स्वार्थी हुन्छन् कि सहयोगी

मानिसहरू हामीले सोचेभन्दा बढी सहयोगी हुन्छ।

यो निष्कर्ष अमेरिकन साइकोलजिस्ट नामक जर्नलमा प्रकाशित एउटा शोधको हो।

संसारभरिबाट सङ्कलित सयौँ सीसीटीभी भिडिओको अध्ययन गरेर अनुसन्धानकर्ताहरूले कुनै घटनाको रमिता हेर्नेहरूलाई मात्र आधार बनाएर मानिसहरू अप्ठेरोमा परेका अरूलाई सहयोग गर्दैनन् भन्नु गल्ती हुने निष्कर्ष निकालेका हुन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि