व्यभिचार रोक्न विवाहित पुरुषको नामावली प्रकाशित गर्ने तान्जानियाको योजना

भिडिओ क्याप्शन सुरु हुँदैछ, व्यभिचार रोक्ने यस्तो योजना

तान्जानियाका अधिकारीहरूले व्यभिचार र विवाहेतर सम्बन्ध रोक्न एउटा नयाँ योजना बनाउँदैछन्।

सो योजना स्वीकृत भयो भने सबै विवाहित पुरुषको नाम र तस्बिर सरकारी वेबसाइटमा राखिनेछ। यसबारे के भन्छन् त सर्वसाधारण मानिसहरू?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि