जब लेक्स लिम्बूले आफू समलिङ्गी भएको घोषणा गरे

भिडिओ क्याप्शन सुरु हुँदैछ, जब लेक्स लिम्बूले आफू समयौनिक पुरुष भएको खुलासा गरे

बेलायतमा बस्ने नेपाली मूलका ब्लगर लेक्स लिम्बूले गत वर्ष आफू समलिङ्गी भएको सार्वजनिक गरे।

अन्य देशमा भन्दा नेपालमा सामाजिक परिवेशका कारण तेस्रो लिङ्गी समुदायलाई फरक दृष्टिकोणले हेरिने उनको बुझाइ छ।

आफ्नो लैङ्गिक पहिचान खुलाएपछि उनीसँग कस्तो व्यवहार भयो?

हेर्नुहोस् सृजना श्रेष्ठले उनीसँग लिएको अन्तर्वार्ता।

अनि यो पनि