काठमाण्डूमा समलिङ्गीहरूको परेड
Published
समलिङ्गीहरूले गाईजात्राको अवसर पारेर काठमाण्डूमा परेड निकालेका छन्।
एक वर्षयता मृत्यु भएका समलिङ्गीहरूको सम्झना गर्दै उनीहरूले परेड निकालेका हुन्।
समलिङ्गीहरूले आफ्नो पहिचान खुलाउने अवसरका रूपमा लिएका छन् यो कार्यक्रमलाई।
ठमेलबाट निस्किएको उक्त परेड टुडिखेलमा गएर अन्त्य भएको थियो।
हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि: