कश्मीरी युवाहरू भविष्यप्रति चिन्तित

भिडिओ क्याप्शन सुरु हुँदैछ, कश्मीरी युवाहरूको चिन्ता

भारत सरकारले जम्मू-कश्मीरलाई विशेष हैसियत प्रदान गर्ने संवैधानिक प्रावधान खारेज गरेयता कश्मीर बन्द छ।

कश्मीरी युवाहरूले भने भारत सरकारको उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

उनीहरूले आफूलाई धोका भएको महसुस गर्दै आफ्नो भविष्य राम्रो नभएको बताएका छन्।

स्थानीय युवाहरूसँग गरिएको कुराकानीमा आधारित तयार पारिएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि