कश्मीर तनाव: बन्द कश्मीरबाट प्राप्त पहिलो भिडिओ सामग्री
भारत सरकारले जम्मू-कश्मीरलाई विशेष हैसियत प्रदान गर्ने संवैधानिक प्रावधान खारेज गरेपछि भारत-प्रशासित कश्मीर बन्द छ।
इन्टरनेट र फोन बन्द छ। त्यहाँको भइरहेका घटनाहरू वा कश्मीरीका विचारहरू बाहिर आउन सकेका छैनन्।
बीबीसीका आमिर पीरजादा कश्मीरको बारामूला सहर पुगेर त्यहाँका मानिसहरूसँग कुरा गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि