सुगन्ध र दुर्गन्ध कसरी छुटिन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुर्गन्ध र सुगन्ध

सुगन्ध र दुर्गन्ध भन्ने कुरा रोजाइको मात्र कुरा होइन, यो हामी कसरी वा कहाँ हुर्केका छौँ भन्नेमा पनि निर्भर हुन्छ।

तर मस्तिष्कले कसरी गन्धलाई ग्रहण गर्छ? हाम्रो नाकले कसरी सुँध्छ? एउटै गन्ध पनि कसरी फरक हुन सक्छ?

हेर्नुहोस् यो भिडियो -

अनि यो पनि -