क्लीन फीड नीतिमा सरकारको पक्षमा सर्वसाधारण

नेपाल क्लीन फिड

विदेशी टेलिभिजन च्यानलमा विज्ञापनरहित (क्लीन फीड ) नीतिको विरोधस्वरूप केबुल, डिजिटल र इन्टरनेट टीभी सेवाप्रदायकहरूले २४ घण्टाका प्रसारण बन्द गरेसँगै सामाजिक सञ्जालमा सर्वसाधारण नागरिकहरूले तीव्र प्रतिक्रिया दिएका छन्।

सरकारले पटकपटक समयावधि थपेर कार्यान्वयन पछाडि सारेको क्लीन फीड आगामी साउन महिनाबाट लागु गर्ने तयारी गरेको छ।

उक्त नीति लागु भए सर्वसाधारणले विदेशी च्यानल हेर्दा अन्य देशका बजारलाई लक्षित विज्ञापन हेर्नुपर्ने बाध्यता रहने छैन।

सर्वसाधारण र नेपाली विज्ञापन एजेन्सीहरूले समर्थन गरेको सो नीति विदेशी च्यानलहरूको अडानका कारण लागु गर्न नसक्ने टीभी सेवाप्रदायकहरूको भनाइ छ।

सेवाप्रदायकको विरोध

सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा सरकारले जारी गर्न लागेको नीतिगत व्यवस्थाबारे अधिकांश प्रयोगकर्ताहरूले समर्थन जनाएको देखिन्छ।

आममानिसहरूसँग मासिक शुल्क असुलेर विरोधस्वरूप च्यानल बन्द गर्न नपाइने अधिकांशको मत छ।

अन्य केही प्रयोगकर्ताहरूले भने विदेशी च्यानलका कारण सांस्कृतिक विचलन बढेको भन्दै त्यस्ता च्यानल प्रसारणलाई निरुत्साहित गर्ने कदम सकारात्मक भएको बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

क्लीन फीड लागु गर्न खोजिएको यो नै पहिलो पटक भने होइन। यसअघि पटकपटक सो नीति लागु गर्ने तयारी गरिए पनि व्यवसायीहरूको विरोध र अपर्याप्त तयारी भन्दै रोकिएको थियो।

क्लीन फीडको समर्थनमा मह

प्रसिद्ध हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि क्लीन फीडको समर्थनमा देखिएका छन्।

आचार्यले फेसबुकमा लेख्दै भनेका छन्: "यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, कलाकार, प्राविधिकसहित नेपाली विज्ञापन उद्योग सबैको हित हुनेछ... नेपाल सरकारको यो हिम्मतिलो निर्णयमा हाम्रो साथ छ। समर्थन छ।"

यो Facebook पोस्ट छोड्नुहोस्, 1

सामग्री उपलब्ध छैन

थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।

Facebook पोस्ट समाप्त, 1

Presentational white space

विज्ञापन क्षेत्रको स्वागत

क्लीन फीड लागु भए स्वदेशी विज्ञापन बजारमा सकारात्मक प्रभाव पर्ने भन्दै विज्ञापन व्यावसायीहरूले सरकारी तयारीको स्वागत गरेका छन्।

नेपाल विज्ञापन सङ्घका महासचिव राजु कुइकेल भन्छन्: "क्लीन फीडको विषयमा हामीले विसं २०६० देखिनै कुरा उठाउँदै आएका हौँ। सर्वसाधारणले विदेशी च्यानल मात्र नभएर त्यसमा बज्ने विज्ञापन हेर्न समेत शुल्क तिर्दै आएका छन्।"

"यसले एकातर्फ विज्ञापन बजारलाई असर पारेको छ र अर्कोतर्फ भने उपभोक्ताहरूलाई निर्वाध रूपमा आफूले चाहेको सामग्री हेर्न रोक लगाएको छ।"

कुइकेलका अनुसार विदेशी विज्ञापन प्रसारणमा रोक लगाइने नीति लागु भए बर्सेनि चार अर्ब रुपैयाँको हाराहारीमा कारोबार बढ्ने र त्यसले सकारात्मक प्रभाव पार्ने छ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

'विदेशी च्यानलको अडान'

तर टीभी सेवा प्रदायकहरू भने आफूहरूले क्लीन फीड लागु गर्न नसक्ने र त्यसको पछाडि व्यावसायिक स्वार्थभन्दा पनि विदेशी च्यानलहरूको अडान प्रमुख कारक रहेको बताउँदै आएका छन्।

नेपाल केवल टेलिभिजन महासङ्घका अध्यक्ष सुधीर पराजुली भन्छन्: "नेपालको बजारको आकारले क्लीन फीड धान्न गाह्रो छ। धेरै विदेशी च्यानलहरूले नेपालका लागि छुट्टै फीड दिन नसकिने हामीलाई बताउँदै आएका छन्।"

"सरकारले आफ्नो अडान नछाडे हामीसँग व्यवसाय बन्द गर्नुको विकल्प हुनेछैन।"

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

सामाजिक सञ्जालमा देखिएको प्रतिक्रियाबारे आफू जानकार रहेपनि आफूहरूको निर्णयमा त्यसले असर नपर्ने पराजुलीको भनाइ छ।

"हामीलाई यस्तो किसिमको प्रतिक्रिया आउँछ भन्ने थाहा थियो। २४ घण्टा प्रसारण बन्द गर्दा यस्तो प्रतिक्रिया आउनु ठिकै हो," उनले थपे।

"तर दीर्घकालीन रूपमा विदेशी च्यानल बन्द भए सामाजिक सञ्जालमा हाम्रो पक्षमा आवाज उठ्ने छ।"

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा क्लीन फीडका बारेमा गरिएका केही टिप्पणी यस्ता छन्:

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

Presentational white space
यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

Presentational white space
यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

Presentational white space
यो Facebook पोस्ट छोड्नुहोस्, 2

सामग्री उपलब्ध छैन

थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।

Facebook पोस्ट समाप्त, 2

Presentational white space
यो X पोस्ट छोड्नुहोस्, 8
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 8

Presentational white space
यो X पोस्ट छोड्नुहोस्, 9
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 9

Presentational white space
यो X पोस्ट छोड्नुहोस्, 10
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 10

Presentational white space