के विद्युतीय गाडीहरूले घरको उर्जा खाँचो पनि टार्न सक्छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, के विद्युतीय गाडीहरूले घरको उर्जा समस्यामा सहयोग पुर्‍याउन सक्लान्?

एटलान्टिक महासागरमा रहेको पोर्चुगलको सानो टापु पोर्टो स्यान्टोमा विद्युतीय मोटरकारबाट घरको बिजुलीको माग पुरा गर्ने कामको परीक्षण भइरहेको छ।

दिउँसो घाम लागेको बेला सौर्य उर्जाबाट ब्याट्री चार्ज गरेर मोटरकार चलाइन्छ। रात परेपछि सौर्य उर्जा राष्ट्रिय विद्युत ग्रिडमा जोडिन्छ।

यसरी सौर्य उर्जा सवारीसाधन चलाउन र घरको विद्युतको आवश्यकता पूर्ति गर्नका लागि एकसाथ प्रयोग हुन सक्छ।

त्यसले कसरी काम गरिरहेको छ त? यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि: