विश्व वातावरण दिवस: खतरनाक वायु प्रदूषण

भिडिओ क्याप्शन सुरु हुँदैछ, खतरनाक वायु प्रदुषण

काठमाण्डूको खराब वायुको स्तर जनस्वास्थ्यका लागि चिन्ताको विषय बनेको छ।

सडक बिस्तार, खानेपानीका पाइप र ढलका लागि खनिएका बाटोको मर्मतमा ढिलाइका कारण काठमाण्डूको वायुको स्तर खस्कदैं गएको छ।

यसका साथै भारतबाट आएको प्रदुषण र बढ्दो सवारी साधनले पनि वायुलाई प्रदूषित गरिरहेको छ।

यो वर्षको वातावरणा दिवसको नारा वायु प्रदुषणबारे रहेको छ। यस्तो अवस्थामा पनि अपनाउनु पर्ने सावधानीका विषयमा सृजना श्रेष्ठले तयार पारेको भिडिओ

अनि यो पनि: