तपाईँको भान्छामा ३.३ मिटरको गोही आयो भने तपाईँ के गर्नुहुन्छ?
अमेरिकाको फ्लोरिडा राज्यकी एक महिलाले मध्यरातमा चर्को आवाज सुनिन्, सोधीखोजी गर्दा थाहा भयो त्यो त आक्रोशित गोही पो रहेछ।
र त्यो भान्छा बाहिर जान पनि मानिरहेको थिएन। हेर्नुहोस् एक भिडिओ।
अनि यो पनि: