आफ्ना सन्तानसरह लोखर्केका टुहुरा बच्चा हुर्काउँदै बिराली

भिडिओ क्याप्शन सुरु हुँदैछ, बिरालीले चार टुहुरा लोखर्के हुर्काउन सहयोग गर्दै

क्राइमियाको घरपालुवा जनावर राख्ने चिडियाखानामा चारवटा टुहुरा लोखर्केलाई बिरालाका छाउरा सँगसँगै हुर्काइँदैछ।

सुरुमा बिरालोसँग बस्न डराएका भए पनि ती लोखर्केका बच्चाहरू अहिले घुलमिल भएका छन्।

दक्षिण क्राइमियाली टापुस्थित बाख्चसराई मिनिएचर पार्कमा अहिले उनीहरू एउटा ठूलो परिवारझैँ मिलेर बसेका छन्।

अनि यो पनि