टुहुरा टिउरा हुर्काउँदैछ यो कुकुर
इङ्ग्ल्यान्डको एसेक्समा फ्रेड नाम गरेको एउटा कुकुरले हाँसका नौ वटा टुहुरा चल्लालाई हुर्काउँदै गरेको छ।
उसले ती टिउरालाई आफूसँगै सुताउने र ढाडमा राखेर घुमाउने गरेको छ।
हेर्नुहोस् यो भिडिओ।