भेनेजुएला सङ्कट: पानीको सङ्कटमा कराकस
अहिले भेनेजुएला चरम राजनीतिक र आर्थिक सङ्कटमा परेको छ।
देशमा विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको छ र राजधानी कराकसमा पानीको अभाव भएको छ।
यसबाट प्रभावित राजधानीवासी क्रुद्ध बनेका छन्।
कसरी पानीको आवश्यकता जोहो भइरहेको छ त कराकसमा? हेर्नुहोस् यो भिडिओ।