एन्टिबायोटिकले काम गर्न छोड्यो भने के हुन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, एन्टिबायोटिकले काम गर्न छोडेपछि के हुन्छ?

सन् १९२८ मा पेनिसिलिन पत्ता लागेपछि सङ्क्रमणको उपचारमा ठूलो परिवर्तन आएको छ।

तर ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोध गर्ने क्षमता विकसित भएपछि विभिन्न रोगको उपचारमा चुनौती थपिएको छ।

एन्टिबायोटिकले अपेक्षित रूपमा काम गर्न नसके कस्तो समस्या उत्पन्न होला?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि