बारा र पर्सामा विनाशकारी हावाहुरीले पुर्याएको क्षति
आइतवार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा कम्तीमा ३० जनाको मृत्यु भएको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्।
हावाहुरीले सबैभन्दा बढी मानवीय क्षति बारा जिल्लामा भएको छ।
हेर्नुहोस् हावाहुरीले गरेको क्षतिको भिडिओ -


