विशेष भिडिओ: सिरियामा इस्लामिक स्टेट समूहको अन्तिम किल्ला यस्तो छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, आईएस विद्रोहीको अन्तिम किल्ला स्थलको विशेष भिडिओ
Published

इस्लामिक स्टेट आईएस विद्रोहीहरूको नियन्त्रणमा भएको अन्तिम स्थानमा क्षेत्रमा बीबीसीले विशेष पहुँच पाएको छ।

सो किल्ला रहेको बगुज नगरमा सयौँ आईएस लडाकु र केही हजार गैरसैनिक समेत घेराबन्दीमा फसिरहेका छन्।

गठबन्धन फौजले निर्णायक आक्रमण गर्न लागेको ठानिएको छ।

हेर्नुहोस् भिडिओ।

अनि यो पनि