अवैध सिकार: बोत्स्वानाको जङ्गलमा दर्जनौँ हात्तीका शव

भिडिओ क्याप्शन सुरु हुँदैछ, बोत्स्वानामा हात्तीका शव

उत्तरी बोत्स्वानामा दर्जनौँ हात्तीहरू मृतावस्थामा फेला परेका छन्।

तिनलाई अवैध सिकार गर्नेहरूले मारेको अनुमान गरिएको छ।

तर देशका राष्ट्रपतिले भने सो विवरणलाई यो "शताब्दीकै सबैभन्दा ठूलो छल" भनेर खण्डन गरेका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि