मस्तिष्कबाट ट्युमर निकाल्ने शल्यक्रिया गर्दा बिरामीले बजाए गितार
दक्षिण अफ्रिकामा ज्याज सङ्गीतकार मुसा मन्जिनीको मस्तिष्कमा ट्युमर भएको पत्ता लाग्यो। चिकित्सकहरूले त्यसलाई शल्यक्रिया गरेर निकाल्नुपर्ने बताए। तर त्यो शल्यक्रिया सामान्य खालको थिएन।
चिकित्सकहरूले उनको टाउकोमा प्वाल पारेपछि मुसालाई ब्युँझाएर गितार बजाउन लगाउँदै शल्यक्रिया गरेका थिए।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि पढ्नुहोस्