क्यान्सर जित्नेहरूको 'र्याम्प वाक'
क्यान्सर रोग लागेर निको भएका २४ जनाले गत हप्ता काठमाडौंमा क्यान्सरबारे जनचेतना जगाउन 'र्याम्प वाक' (रङ्गमञ्चमा हिँड्ने कार्य) गरे।
क्यान्सरबाट मुक्त भएका उनीहरू नेपाली पोसाकमा सजिएर कार्यक्रममा सहभागी भएका थिए।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ।
अनि यो पनि