बन्दाले क्यान्सर रोक्न सक्छ
सागपात खाँदा हुने फाइदाबारे तपाईँलाई संशय थियो भने ब्रिटेनमा गरिएको एउटा अध्ययनबाट पत्ता लागेको कुराले त्यो मेटिदिन सक्छ।
वैज्ञानिकहरूले बन्दा जातका सागपातमा आन्द्रामा हुने क्यान्सर र ऐँजेरु (ट्युमर) रोक्ने गुण भएको पत्ता लगाएका छन्।
हेर्नुहोस् यो भिडिओ।