तेक्वान्दोसम्बन्धी विवाद फेरि सतहमा
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले अस्तित्वमा रहेका दुईवटा तेक्वान्दो संघलाई मिलेर आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न निर्देशन दिएपछि तेक्वान्दोमा देखिने गरेको विवाद फेरि सतहमा आएको छ।
विगतमा लामो समयसम्म एउटै मात्र संघ रहने गरेकोमा अहिले नेपाल तेक्वान्दो संघसँगै ‘राष्ट्रिय तेक्वान्दो संघ नेपाल’ छन्।
हाम्रा खेल सम्वाददाता निरञ्जन राजवंशीले ओलिम्पियन खेलाडी दिपक विष्टलाई दुईवटा संघ मिल्ने सम्भावना छ भनी सोधेका थिए।
सुन्नुहोस् उनीसँगको अन्तर्वार्ता।