नेपाली तेक्वान्दोको स्तर किन खस्किँदै?

अडिओ क्याप्शन सुरु हुँदैछ, नेपाली तेक्वान्दोको स्तर किन खस्किँदै?

नेपालका लागि निकै आशा गरिएको तेक्वान्दो खेलले हाल इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगिता एसियन गेम्समा पनि कुनै पदक जित्न सकेन।

विगतमा लगातार पदक जितिरहने तेक्वान्दोले एसियाली खेलकुदमा पदक नजितेको यो लगातार तेस्रो पटक हो।

किन तेक्वान्दोको स्तर खस्किँदै गएको?