विश्वमै दुर्लभ मानिने चरा नेपालमा
Published
चरा गाइड हठन चौधरी चरा खोज्दै हिँड्छन् र पर्यटकहरूलाई चरा चिनाउने काम गर्छन्।
विज्ञहरूका अनुसार नेपालमा विश्वको करिब नौ प्रतिशत अर्थात आठ सय ८७ प्रजातिका चरा पाइन्छन्।
ती चरा हेर्नै भनेर विदेशी पर्यटकहरू नेपाल आउने गरेका छन्।

तस्बिर स्रोत, Hathan Chaudhary
दुर्लभ चरा नेपालमा
उनी पर्यटकलाई चरा चिनाउँदै हिँड्छन्।
आफूले ८२२ प्रजातिका चरा देखेको चौधरी बताउँछन्।
उनका अनुसार विश्वमै दुर्लभ मानिने ४२ प्रजातिका चराहरू नेपालमा पाइन्छन्।
(उनीसँगको कुराकानी)