चरो र कुकुरको अनौठो मित्रता

भिडिओ क्याप्शन सुरु हुँदैछ, चरो र कुकुरको अनौठो मित्रता

माइक र बू मिल्ने साथी हुन्। उत्तरी ब्रिटेनको एउटा गाउँमा यो चरा र कुकुर सँगै बस्छन्।

बू आफ्ना मालिक स्टिभसँग मे महिनाको एउटा साँझ हिँडिरहेको बेला शुरु भएको कथा हो यो।

अहिले दुवैजना सबैकुरा एकसाथ गर्छन्।