अब प्रयोगशालाबाट मासुको उत्पादन

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रयोगशालाबाट मासु

के तपाईँ प्रयोगशालामा उत्पादित मासु खानुहुन्छ?

विश्वको जनसङ्ख्या यो शताब्दीको अन्त्यतिर ११ अर्ब पुग्ने आकलन गरिएको छ। ठूलो जनसङ्ख्यालाई पुग्नेगरी खाद्यपदार्थ उत्पादन गर्नु अहिले प्राथमिकता बनेको छ।

केही नयाँ व्यवसायीहरूले प्रयोगशालाबाट 'शुद्ध मासु' उत्पादन गर्न थालेका छन्।

हेर्नुहोस् यो भिडिओ।