भारतमा ‘भुंगरु’
भारतमा चरम मौसमले गर्दा झण्डै ५० लाख किसानहरु विस्थापित भएको अनुमान छ।
तर एउटा आविष्कारले त्यसलाई बदलीरहेको छ।
गुजराती भाषामा ‘भुंगरु’ को अर्थ पिउने नली हो।
भारतीय उद्यमीहरुले यसको सहायताबाट वर्षातमा पानी संकलन गरेर जमीन मुनि सन्चय गर्ने गरेका छन्।
माटो मुनि जमेको पानीलाई सुख्खा याममा सिंचाइकालागि सजीलै जमीन बाहिर ल्याउन सकिन्छ।
यसले खाद्य उत्पादनका साथै किसानहरुको आम्दानी बढाउन पनि सघाएको छ।
बीबीसी रिपोर्ट (भिडिओ)