कहिले खेल्ला नेपालले विश्वकप?
रूसमा भइरहेको विश्वकप फुटबलले सबैको ध्यान तानिरहँदा नेपाली फुटबल प्रेमीहरू चाहिँ घरेलु फुटबलका कमजोर संरचना र तयारी सम्झेर खिन्न छन्।