विश्वकप छनोट चरण पार नगरेको इतिहास
विश्वकप फुटबलको छनोट प्रतियोगिता खेल्न थालेको तीन दशक लामो इतिहासमा नेपालले अहिलेसम्म छनौट चरण पनि पार गर्न सकेको छैन।
यो अवधिमा ७ पटक छनोट प्रतियोगिता खेलेको नेपाली फुटबल टोलीले केही रोचक प्रतिस्पर्धा भने गरेको देखिन्छ।