श्रीसदन: यस्तो अवस्थामा छ राजा वीरेन्द्रको निजी निवास

भिडिओ क्याप्शन सुरु हुँदैछ, राजा वीरेन्द्रको निवासको अहिलेको अवस्था

सत्र वर्षअघि राजदरबारमा भएको एउटा अकल्पनीय घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य र राजपरिवारका अन्य सदस्य पनि मारिए।

राजदरबार हत्याकाण्ड भनिने उक्त घटना दरबार परिसरमै रहेको त्रिभुवनसदनमा भएको थियो।

राजा वीरेन्द्र र रानी ऐश्वर्य भने अलि पर रहेको श्रीसदनमा बस्ने गर्थे। अहिले कस्तो अवस्थामा छ त उनीहरूको निजी निवास?

हेर्नुहोस् यो भिडिओ।

भिडिओ पत्रकार: सृजना श्रेष्ठ