नेपाल भूकम्प २०७२: 'काठमाण्डू यसरी पूर्वतिर सर्यो, पश्चिममा गएर अडियो'
वैज्ञानिकहरूका अनुसार वि.सं २०७२ वैशाख १२ मा भूकम्प जाँदा काठमाण्डू उपत्यका पहिला पूर्वतर्फ सर्यो र लगत्तै पश्चिमतिर गएर अडियो।
जीपीएस डेटा र सीसीटीभी भिडिओको आधारमा राष्ट्रिय भूकम्प मापन केन्द्र र नासा आदि संस्थाले बनाएको एनिमेशन देखाउँदै राष्ट्रिय भूकम्प मापन केन्द्रका वैज्ञानिक लोकविजय अधिकारीले यो भिडिओमा 'बेसिन इफेक्ट' बारे व्याख्या गरेका छन्।
भिडिओ: केशव कोइराला, एनिमेशन सौजन्य: लोकविजय अधिकारी/राष्ट्रिय भूकम्प मापन केन्द्र
अनि यो पनि
- यसरी हल्लाएको थियो भूकम्पले
- भूकम्पले बिथोलेको काठमाण्डू उपत्यका : तस्बिरमा पहिले र अहिले
- के नेपाल अर्को ठूलो भूकम्प थेग्न तयार छ?
- भूकम्प जाँदा के गर्नुपर्छ, के गर्नु हुँदैन
- पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिमबारे विज्ञ यसो भन्छन्
- नेपालमा आठ सय वर्षमा ५० वटा ठूला भूकम्प, राजाको पनि ज्यान गएको थियो
- 'काठमाण्डूमुनि शक्ति थुप्रिएको छ' - गोरखा भूकम्पको अध्ययनले सिकाएका कुरा के हुन्