नेपाल भूकम्प २०७२: भुइँचालोले काठमाण्डू उपत्यकामा यसरी हल्लाएको थियो

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल भूकम्प २०७२: भुइँचालोले काठमाण्डू उपत्यकामा यसरी हल्लाएको थियो

वि.सं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ठूलो भूकम्पले नेपालमा ठूलो क्षति भयो।

नेपाल प्रहरीले काठमाण्डूका विभिन्न स्थानमा राखेका सीसीटीभी क्यामराले भूकम्प जानुअघि र जाँदाजाँदै खिचेका दृश्यहरू यहाँ प्रस्तुत गरिएको छ।

चेतावनीः यसमा केही दृश्यले तपाईँलाई विचलित पनि पार्न सक्छन्।

अनि यो पनि