पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

अडिओ क्याप्शन सुरु हुँदैछ, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग कुराकानी

महिला भएकै कारणले राज्य संयन्त्रको उच्चतहमा पनि काम गर्न कतिको गाह्रो/साह्रो? पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीको अनुभव।