इथियोपिया विमान दुर्घटना: प्रत्यक्षदर्शीले के देखे
इथियोपियन एअरलाइन्सको एउटा विमान उडेको छ मिनेटमै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भयो।
सो विमान आइतवार बिहान इथियोपियाको आदिस अबाबाबाट केन्याको नाइरोबी उडेको थियो।
बोइङ कम्पनीले निर्माण गरेको '७३७ म्याक्स ८' मोडलको विमान दुर्घटनामा परेको यो दोस्रो पटक हो।
यसअघि गत अक्टोबर महिनामा इन्डोनेशियामा सोही मोडलको विमान दुर्घटनामा पर्दा चालकदल र यात्रुसहित १८९ जनाको ज्यान गएको थियो।
अनि यो पनि