आजका लागि 'लाइभ अपडेट' बाट बिदा दिनुहोस्
नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पदबहाली गरेको दिन भएका विभिन्न गतिविधिहरूबारे हामीले प्रस्तुत गरेका धेरै थरी सामग्रीहरू हेरिदिनुभएकामा तपाईँहरूलाई धेरैधेरै धन्यवाद छ।
आजका लागि हामी यो लाइभ पेजलाई यहीँ टुङ्ग्याउँछौँ।
हाम्रा अरू सामग्रीका लागि हाम्रो वेबसाइट हेर्दै रहनुहोला।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
धन्यवाद।








