‘अर्को महामारीका लागि कोही पनि तयार छैनन्’
‘अर्को महामारीका लागि कोही पनि तयार छैनन्’
रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ आईएफआरसीले विश्व विपद् प्रतिवेदन २०२२ नेपालमा पनि सार्वजनिक गरेको छ।
रिपोर्ट सार्वजनिक गर्नका लागि आईएफआरसीका महासचिव जगन चापागाईँ नेपाल आएका छन्।
हेर्नुहोस् महामारी, विपद् र जोखिमका विषयमा उनीसँग बीबीसी न्यूज नेपालीका विजय गजमेरले लिएको यो अन्तर्वार्ता।








