पाकिस्तानको एउटा गाउँ जहाँ प्रत्येक घरमा 'यूट्यूबर' छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ,
पाकिस्तानको एउटा गाउँ जहाँ प्रत्येक घरमा 'यूट्यूबर' छन्

पाकिस्तानको एउटा गाउँका प्रत्येक घरमा कम्तीमा एक यूट्यूबर छन्।

असी घरधुरी भएका सो गाउँमा बालकदेखि वृद्धसम्म धेरै मानिस यूट्यूबमा भिडिओ बनाउँछन्। परम्परावादी उक्त गाउँमा महिलाहरूले भने यूट्यूबमा देखा पर्ने अनुमति पाएका छैनन्।

तीमध्ये केहीले यूट्यूबबाट 'सिल्भर बटन' र केहीले 'गोल्डन बटन' पाएका छन्।

उनीहरू आफूले बनाएको भिडिओबाट राम्रो आम्दानी हुने गरेको बताउँछन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।