निर्वस्त्र बनाएर दुर्व्यवहार गरिएका मणिपुरका महिला भन्छन्, ‘हामी हिम्मत हार्नेछैनौँ’

भिडिओ क्याप्शन सुरु हुँदैछ, मणिपुरका यी दुई महिलामाथि भएको अत्याचारको चौतर्फी निन्दा भएको थियो
निर्वस्त्र बनाएर दुर्व्यवहार गरिएका मणिपुरका महिला भन्छन्, ‘हामी हिम्मत हार्नेछैनौँ’

आफूलाई निर्वस्त्र बनाएर दुर्व्यवहार गरिएको छ महिनापछि उत्तर पूर्वी भारतमा एउटा जत्थाले बलात्कार समेत गरेका भनिएका मणिपुरका दुई महिलाले आफूले भोगेको पीडा पहिलो पटक बीबीसीलाई प्रत्यक्ष रुपमा सुनाएका छन्।

उनीहरूले लुकेर बस्नुपर्दाको कष्ट, न्यायको लडाइँ र आफ्नो समुदायका लागि अलग्गै प्रशासनको मागसहितका विषयमा बोलेका छन्।

हेर्नुहोस यो भिडियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।