मोतीबिन्दु के पाको उमेरमा मात्र हुन्छ?
मोतीबिन्दु के पाको उमेरमा मात्र हुन्छ?
मोतीबिन्दु ६० वर्षको उमेर कटेपछि मात्र हुन्छ भन्ने बुझाइ सर्वसाधारण मानिसमा भएको पाइन्छ।
उमेर एउटा मुख्य कारण भए पनि अरू अवस्थामा पनि मोतीबिन्दु हुने चिकित्सकहरू बताउँछन्। यदाकदा बालबालिकामा पनि यो रोग भएको पाइन्छ।
मोतीबिन्दु किन हुन्छ र यो हुन नदिन के गर्न सकिन्छ? अनि यो रोगको उपचार कसरी गरिन्छ?
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।
अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।









